एनआरएनए कोरियाको अध्यक्षमा दीपक पुनः निर्वाचित

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन हुनुभएको छ । निकै लामो चुनावी अभियानपश्चात् उहाँ पुनः सर्वसम्मतिमा चयन हुनुभएको हो । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको महाधिवेशनबाट आइसिसी सदस्यमा सोम लामा र डा विमल सुवेदी चुनिनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा सञ्जीवकुमार राई, महिला … Continue reading एनआरएनए कोरियाको अध्यक्षमा दीपक पुनः निर्वाचित